अर्थ बाणिज्य

  • निजी गाडीलाई इन्धन वितरण

    08 Jan 2016 | 10:38 AM Comments
    निजी गाडीलाई इन्धन वितरण
    काठमाडौं,२४ पौष । नेपाल आयल निगमले आज काठमाडांै उपत्यकामा ७ देखि १० लटसम्मका निजी कार र जीपलाई पेट्रोल वितरण गर्दैछ । उपत्यकाका विभिन्न ४५ वटा पम्पबाट बिहान नौ बजेपछि पेट्रोल विक्री वितरण सुरु हुने निगमले जनाएको छ । यसअघि बुधबार १ देखि ६ लटसम्मका कार तथा जीपलाई पेट्रोल बिक्री गरेको थियो । कार तथा जीपले १५ लिटरका दरले पेट्रोल पाउने निगमले जनाएको छ ।
  • लटअनुसार तेल बाँडिदै

    लटअनुसार तेल बाँडिदै

    06 Jan 2016 | 12:41 PM Comments

    काठमाडौं,२२ पौष । नेपाल आयल निगमले लट अनुसार आजदेखि निजी कार र जीपलाई दिन बिराएर पेट्रोल विक्रि सुरु गरेको छ । निगमका अनुसार आज १ देखि ६ लटसम्मका निजी कार जीपले पेट्रोल पाउनेछन् । उपत्य...

  • ​इन्धन वितरणका लागि भोलीदेखि एसएमएस सिस्टम

    ​इन्धन वितरणका लागि भोलीदेखि एसएमएस सिस्टम

    05 Jan 2016 | 16:18 PM Comments

    काठमाडौं,२१ पौष । नेपाल आयल निगमले इन्धन वितरणका लागि भोलीदेखि एसएमएस सिस्टम प्रयोगमा ल्याउने भएको छ । निगमले बितरण प्रणाली अस्तव्यस्त भएका कारण उपभोक्ताले सास्ती खेप्नु परेको भन्दै लाइ...

  • सेयर बजार उकालो तिर

    सेयर बजार उकालो तिर

    03 Jan 2016 | 16:23 PM Comments

    काठमाडौं,१९ पौष । दलहरुबीच राजनीतिक सहमतिको वातावरण बन्दै गएको खबरले शेयर बजारमा सुधार आएको छ । साताको पहिलो दिन शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज नेप्से ९ दशमलव ४६ अंकले बढेर १ हजार ...

  • निगमले आजबाट १६ लाख लिटर डिजेल वितरण गर्ने

    निगमले आजबाट १६ लाख लिटर डिजेल वितरण गर्ने

    01 Jan 2016 | 11:45 AM Comments

    काठमाडौं,१७ पौष । नेपाल आयल निगमले आजबाट देशभर दैनिक १६ लाख लिटर डिजेल वितरण गर्नेभएको छ । पछिल्ला दिनहरुमा केहि सहज मात्रामा इन्धन आयात भइरहेकाले डिजेल वितरणको परिमाण बढाइएको निगमले जन...

  • ​ भृकुटीमण्डपमा नवीकरणीय उर्जा प्रदर्शनी

    ​ भृकुटीमण्डपमा नवीकरणीय उर्जा प्रदर्शनी

    01 Jan 2016 | 11:41 AM Comments

    काठमाडौं,१७ पौष । नेपालमा नवीकरणीय ऊर्जाकोे सम्भावनाबारे प्रचार–प्रसार गर्न राजधानीको भृकुटीमण्डपमा आजदेखि नवीकरणीय ऊर्जा प्रदर्शनी गरिने भएको छ । सर्वसाधारण, निजी क्षेत्र, सरकारी, गैरस...

  • एप क्याम्प २०१५ को विजेता घोषणा

    एप क्याम्प २०१५ को विजेता घोषणा

    22 Dec 2015 | 11:02 AM Comments

    काठमाडौं,७ पौष । निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले एनसेल एप क्याम्प २०१५ को विजेता आज घोषणा गर्दैछ । एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आयोजना गरेको सो प्रतियो...

  • नेपाल ग्यासले २ हजार ६५ सिलिण्डर वितरण गर्दै

    नेपाल ग्यासले २ हजार ६५ सिलिण्डर वितरण गर्दै

    22 Dec 2015 | 10:56 AM Comments

    काठमाडौं,७ पौष । नेपाल ग्यासले आज उपत्यकाका विभिन्न स्थानमा २ हजार ६५ ग्यास बिक्रीवितरण गर्दैछ । उद्योगले उपत्यकाभित्र रहेका ३० वटा डिलरमार्फत आधा सिलिन्डर ग्यास बिक्री गर्ने भएको हो । ...

  • ठेकेदारको मिलेमतोमा ढुँगा, बालुवा तस्करी

    ठेकेदारको मिलेमतोमा ढुँगा, बालुवा तस्करी

    17 Dec 2015 | 12:12 PM Comments

    विराटनगर, २ पुस । जिविसले ठेक्कामा लगाउन नसकेका खोलाबाट ढुँगा, गिट्टी रबालुवा तस्करी भइरहेको पाइएको छ । तस्करीमा जिविस र ठेकेदारकै मिलेमतो रहेकोस्थानीय बासिन्दाको आरोप छ । तस्करसंँंग जि...

  • ​मूल्यवृद्धि दुई वर्षयताकै उच्च बिन्दुमा

    ​मूल्यवृद्धि दुई वर्षयताकै उच्च बिन्दुमा

    17 Dec 2015 | 10:43 AM Comments

    काठमाडौं,२ पौष । लामो समयदेखि भारतले लगाएको नाकाबन्दीका कारण नेपाली बजारमा मूल्यवृृद्धि दुई वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक ...

राजनीति

खेलकुद

अन्तर्राष्ट्रिय

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us