राजनीति

  • जनकपुर तनावग्रस्त

    07 Jan 2016 | 16:13 PM Comments
    जनकपुर तनावग्रस्त
    जनकपुर,२३ पौष । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गर्दै स्थानीय व्यपारीहरुले बजार खुल्ला गरेपछि धनुषाको जनकपुर तनावग्रस्त बनेको छ । व्यापारीहरुले बिहान बन्दको अवज्ञा गर्दै पसल खोलेका थिए भने मोर्चाका कार्यकर्ताहरुले पसलमा तोडफोड गरेपछि तनाव उत्पन्न भएको हो ।
  • वीरगञ्ज तनावग्रस्त

    वीरगञ्ज तनावग्रस्त

    06 Jan 2016 | 12:38 PM Comments

    वीरगन्ज,२२ पौष । आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ता र भारतीय व्यपारीबीच झडप हँुंदा विरगञ्ज रक्सौल सिमाको मितेरी पुलमा तनाब भएको छ । झडपका क्रममा मोर्चाका दुइजना कार्यकर्ता घाइते भएका छ...

  • ​तीन दलको बैठक बालुवाटारमा सुरु

    ​तीन दलको बैठक बालुवाटारमा सुरु

    06 Jan 2016 | 11:59 AM Comments

    काठमाडौं,२२ पौष । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेका मागका विषयमा साझा धारणा बनाउन प्रमुख तीन दलको बैठक बसिरहेको छ । कांग्रेस, एमाओवादी र मोर्चाबीच भएको पछिल्लो छल...

  • ‘जनताको संविधान, जनताकै माझमा’ अभियानको समय थपियो

    06 Jan 2016 | 10:57 AM Comments

    काठमाडौं, २२ पौष । सरकारले जनतालाई संविधान बुझाउने अभियानको अवधि एक महिना थप गरेको छ । ‘जनताको संविधान, जनताकै माझमा’ सरकारको राष्ट्रिय अभियानमा सरकारले नयाँ संविधान २०७२ को बारेमा जानक...

  • एमाओवादी अध्यक्ष र सभामुख घर्ती आज थाइल्याण्ड जाँदै

    06 Jan 2016 | 10:53 AM Comments

    काठमाडौं, २२ पौष । सभामुख ओनसरी घर्ती मगर र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज थाइल्याण्ड जाँदै हुनुहुन्छ । थाइल्यान्डमा उपचाररत एमाओवादीका सचिव वर्षमान पुनको स्वास्थ्य अवस्...

  • पुनः उद्धार कोष स्थापना

    06 Jan 2016 | 10:49 AM Comments

    काठमाडौं, २२ पौष आपूर्ति व्यवस्थामा अवरोध र भूकम्पलगायतका कारण प्रभावित व्यवसायीलाई ऋण सहयोग गर्न सरकारले पुनः उद्धार कोष घोषणा गरेको छ । हिजो राती बसेको मन्त्रिपरिषद बैठकले एक खर्ब र...

  • पुनर्निर्माण प्राधिकरणले पायो पूर्णता

    06 Jan 2016 | 10:38 AM Comments

    काठमाडौं, २२ पौष सरकारले पुनर्निर्माण प्राधिकरणलाई पूर्णता दिएको छ । प्रधानमन्त्री अध्यक्ष रहने प्राधिकरण अन्तर्गतको राष्ट्रिय परामर्श समिति र निर्देशक समितिलाई पूर्णता दिइएको हो । प्रध...

  • सहमतिका लागि आज कार्यदल तहमा छलफल हुने

    06 Jan 2016 | 10:33 AM Comments

    काठमाडौं, २२ पौष प्रमुख तीन दल र मधेसी मोर्चाबीच कार्यदल तहमा आज छलफल हुँदैछ । आन्दोलनरत मधेसी मोर्चाका ११ बुँदे मागका विषयमा सहमति जुटाउने प्रयास स्वरुप आज प्रमुख तीन दल र मधेसी मोर्च...

  • ​ सिके राउतका ३ जना कार्यकर्ता पक्राऊ

    ​ सिके राउतका ३ जना कार्यकर्ता पक्राऊ

    05 Jan 2016 | 16:14 PM Comments

    सिराह,२१ पौष । छुट्टै मधेस देशको अभियान चलाउँदै हिँडेका सिके राउतका ३ जना कार्यकतालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको लहानस्थित एक विद्यालयमा मधेस नेपालमै राख्ने कि छुट्टै मधेस ...

  • ​एमाले संसदीय दलको बैठक आज बस्दै

    05 Jan 2016 | 10:53 AM Comments

    काठमाडौं, २१ पौष । एमाले संसदीय दलको बैठक आज बस्दैछ । अपरान्ह चार बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम र मधेसी मोर्चासंगको वार्ताको प्रगतिबारे छलफल हुने...

अर्थ बाणिज्य

खेलकुद

अन्तर्राष्ट्रिय

लोकप्रिय

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us