राजनीति

  • सरकार खोज्दै किशोरकिशोरी

    03 Jun 2016 | 12:35 PM Comments
    चन्द्रपुर,२१ जेठ । ‘हामीलाई यसरी तपाईंको कार्यालयमा देख्दा अचम्म लाग्ला, हामी गाउँका समस्या लिएर आएका किशोरकिशोरी हौं, एकपटक गाउँ हेरेर हाम्रो समस्या सुनिदिन बिनम्र अनुरोध गर्दछौं', रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित भोलनटारका किशोरकिशोरीले नगरपालिकाको कार्यालय र इलाका प्रशासन कार्यालयलाई लेखेको पत्रको अंश हो यो ।
  • एमाले निकट कर्मचारी ८० स्थानमा प्रथम

    एमाले निकट कर्मचारी ८० स्थानमा प्रथम

    03 Jun 2016 | 11:18 AM Comments

    काठमाडौं,२१ जेठ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन गठन गर्न भएको निर्वाचनमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन ८० स्थानमा प्रथम भएको छ । यो नतिजासँगै उक्त संगठन ट्रेड युनिय...

  • 'विरोध, बचाउले मुलुक बन्दैन'

    'विरोध, बचाउले मुलुक बन्दैन'

    02 Jun 2016 | 12:08 PM Comments

    काठमाडौं,२० जेठ । आकार ठूलो भएको भन्दै विपक्षीले बजेटको विरोध गर्ने र सत्तापक्षले बचाउ गर्ने क्रम दोस्रो दिन पनि संसद्मा चलेको छ । अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटले महँगी बढा...

  • न्यायाधीश सिफारिस विवाद बल्झियो

    न्यायाधीश सिफारिस विवाद बल्झियो

    01 Jun 2016 | 12:29 PM Comments

    काठमाडौं,१९ जेठ । न्याय परिषद्द्वारा सर्वोच्च अदालतमा नियुक्तिका लागि ११ जना न्यायाधीश सिफारिस गर्ने निर्णय खारेजीको माग राखेर दायर एक रिटमा सुनुवाइ अघि बढ्ने भएको छ । निमित्त प्रधानन्य...

  • कर्मचारी ट्रेड युनियनको निर्वाचन सुरु

    01 Jun 2016 | 11:16 AM Comments

    काठमाडौँ,१९ जेठ । निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचन आज बिहान ९ बजेदेखि सुरु भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले देशभर बिहान ९ बजेदेखि निर्वाचन सुरु ...

  • ​मंसिरमा स्थानीय चुनाव, संविधान कार्यान्वयन

    ​मंसिरमा स्थानीय चुनाव, संविधान कार्यान्वयन

    09 May 2016 | 14:57 PM Comments

    काठमाडौं,२७ वैशाख ।सरकारले नयाँ संविधान कार्यान्वयनमा जोड दिँदै आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद्मा प्रस्तुत गरेको...

  • 'चिठी खल्तीमा, हल्ला बजारमा, मान्दिनँ'

    'चिठी खल्तीमा, हल्ला बजारमा, मान्दिनँ'

    09 May 2016 | 14:53 PM Comments

    काठमाडौं,२७ वैशाख । राजीनामाका लागि कुनै मिति तोकेर सत्तामा बस्नुभन्दा अहिले नै राजीनामा गर्ने अडान लिएपछि प्रधानमन्त्री केपी ओलीको बोलीकै आधारमा एमाओवादी नेता पुष्पकमल दाहालले सत्ताको ...

  • ​मंसिर पहिलो साता स्थानीय चुनाव: प्रधानमन्त्री

    ​मंसिर पहिलो साता स्थानीय चुनाव: प्रधानमन्त्री

    08 May 2016 | 14:13 PM Comments

    काठमाडौं,२६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर पहिलो साताभित्र स्थानीय निर्वाचन हुने बताएका छन् । नेकपा मालेको सातौं महाधिवेशनलाई शनिबार गौशालामा सम्बोधन गर्दै ओलीले भने...

  • ​आईपीयूको कार्यकारी सदस्यमा भट्टराई

    ​आईपीयूको कार्यकारी सदस्यमा भट्टराई

    28 Mar 2016 | 11:38 AM Comments

    काठमाडौं,१५ चैत्र । अन्तर व्यवस्थापिका संघ (आईपीयू) मा महासचिवहरूको समितिको कार्यकारी सदस्य पदमा पहिलोपटक नेपालका तर्फबाट संसद्का महासचिव मनोहरप्रसाद भट्टराई निर्वाचित भएका छन् । अफ्रि...

  • ​प्रधानमन्त्री आज चीन जाँदै

    ​प्रधानमन्त्री आज चीन जाँदै

    20 Mar 2016 | 00:00 AM Comments

    काठमाडौं,७ चैत्र । प्रधानमन्त्री केपी ओली साताव्यापी औपचारिक चीन भ्रमणका क्रममा आइतबार बिहान बेइजिङ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री भएयता यो ओलीको भारतपछि दोस्रो विदेश भ्रमण हो...

अर्थ बाणिज्य

खेलकुद

अन्तर्राष्ट्रिय

लोकप्रिय

Follow Us