सुन तस्करीका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
22 May 2018 | 00:00 AM

३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे पक्राउ परेको छन् ।

छानविन समितिका संयोजक ईश्वरराज पौडेलले उप्रेतीलाई सोमबार भारतबाट पक्राउ गरी मंगलबार नेपाल ल्याएको पुष्टि गरेका छन् । 

गोरे भन्ने चुडामणि उप्रेती मोरङ उर्लाबारी –७ का हुन् । उनी काठमाडौं गाौरीघाटमा बस्दै आएका थिए । फरार उप्रेतीलाई पक्राउ गर्नका लागि मोरङ प्रहरीले अन्य देशका प्रहरीको सहयोगका डीसुजन नोटिस जारी गरेका छन् । 

साढे १२ बजे पत्रकार सम्मेलन गरी विस्तृत जानकारी दिइने  छानिवन समितिका संयाेजक पौडेल बताए । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us