गीतकार अम्बिका गुरुङको ‘लुकाउन मलाइ तिम्रो मायामा’ (हेर्नुस भिडियो)
14 Dec 2017 | 00:00 AM

काठमाडौँ – विगत दुई दशक अघि देखि अमेरिकामा बस्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरु आजकल निकै गुञ्जन थालेका छन् । गुरुङद्धारा रचना गरिएका माया प्रेम देखि लिएर देशभक्ति समेत गरि करिव १ सय  भन्दा बढि गीतहरु रेकर्ड भैसकेका  छन् । जसलाई नेपालका चर्चित गायक गायिकाले स्वरवद्ध गरेका छन् भने श्रोताद्धारा अत्याधिक रुचाईएका छन् ।

पछिल्लो समय गीतकार  गुरुङको शब्दमा नयाँ नयाँ गीत बजारमा आउने क्रम जारि रहेको छ ।  यसै क्रममा ‘लुकाउन मलाइ तिम्रो मायामा’ बोल को नयाँ गीत सार्वजनिक गरिएको छ  । गायक महेश मुखिया सुनुवार र  बबिता सुनुवारको आवाजमा रहेको उक्त गीत शब्द भने गीतकार गुरुङको रहेको छ  ।

हेर्नुस भिडियो 

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us