जीवन ढुङ्गेल र मेलिना राईको आवाजमा युगल गीत "तिमी फूल भएर..." बजारमा (हेर्नुस भिडियो)
14 Dec 2017 | 00:00 AM

काठमाडौं - गायक  जीवन  ढुङ्गेलले भर्खरै आफ्नै शब्द/संगीतमा नेपालको चर्चित गायिका मेलिना राईसँग युगल गीत "तिमी फूल भएर..."  बजारमा सार्वजनिक गरेका छन।
विज्ञान संजायबाट स्नातक गरेका गायक ढुङ्गेल हाल भारतको ईलाहावादबाट शास्त्रीय  संगीतमा समेत स्नातक गरिरहेका छन। आफ्नो पहिलो गीतबाट दर्शक स्रोताहरूको राम्रो प्रतिक्रिया पाएपछि  उनका अन्य शब्द संगीतहरू पनि रेकर्ड हुने क्रममा रहेका छन।
चर्चित मोडल एलिसा राई र निराजन प्रधानद्वारा अभिनित उक्त गीत सार्वजनिक भएको छोटो समयमैं धेरै दर्शकहरूले सामाजिक मिडियाहरूमा हेरिसकेका छन।

हेर्नुस भिडियो

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us