एजेन्सी, २ चैत्र । म्यानमारको संसदले नेशनल लिग पार्टीका हितिन क्योलाई राष्ट्रपति निर्वाचित गरेको छ । झण्डै ५० बर्षलामो सैनिक साशनको अन्त्यपछि क्यो देशको सर्वोच्च पदमा पुग्ने पहिलो सर्वसाधारण नागरिक बन्नुभएको छ । हितिन क्यो प्रजातन्त्रवादी नेतृ आङ्ग सान सुकीका निटक सहयोगी हुनुहुन्थ्यो ।
सुकीको दल नेशनल लिग फर डेमोक्रेशी एन एल डी ले गत नोभेम्वरमा सम्पन्न ऐतिहासिक निर्वाचनमा संसदमा भारी बहुमत ल्याएको थियो । राष्ट्रपति निर्वाचित क्यो ले एन एल डी कै अर्का उम्मेदवार र सेनाले उठाएका एक उम्मेदवारलाई पराजित गर्नुभएको हो । जम्मा ६ सय ५२ भोटमध्ये हितिन क्यो ले ३ सय ६० मत प्राप्त गर्नुभएको बीबीसीले जनाएको छ ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस