​आइ सि यू मा द ग्रेट खलि , अवस्था गम्भिर
25 Feb 2016 | 12:43 PM

१३ फागुन । 
रेसलिङ खेल्ने क्रममा गम्भिर घाइते भएको भारतिय रेसलर तथा कलाकार ग्रेट खलीलाइ आइसियू मा भर्ना गरिएको छ । उत्तराखंड स्थित हल्द्धानी मा आयोजित द ग्रेट खलि रिटन्स शो मा उनि गम्भिर घाइते भएका हुन् । उनको हाल बृजलाल अस्पतालमा भर्ना गरिएको छ । 
खलिको टाउको , घाटि , छाति तथा दिमागमा गम्भिर चोट लागेको भारतिय सन्चारमाध्यमले जनाएका छन् । गौलापुर अन्र्तराष्ट्रिय स्टेडियम मा खलि संग भिड्न ३ बिदेशी रेशलर आए र उनिमाथि कुर्सि द्धारा आक्रमण गरिएको थियो । उनले केहि भारतिय चलचित्रमा पनि अभिनय गरेका छन् । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us