क्यान्सरविरुद्ध अन्नपूर्णको साइकल र्‌याली
07 Feb 2016 | 06:48 AM

२४ माघ , काठमाण्डौ । अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सर रोगविरुद्धको जनजागरण अभियानअन्तर्गत शनिबार विशेष कार्यक्रमसहित साइकल र्‍याली आयोजना गरेको छ । विश्व क्यान्सर दिवसको अवसर पारेर ‘क्यान्सर रोगको रोकथाम सम्भव छ' भन्ने मुख्य नाराका साथ आयोजना गर्न लागिएको साइकल र्‍यालीमा हजारभन्दा बढीको सहभागिता रहेको थियो।

र्‍यालीमा क्यान्सर रोगविरुद्ध संघर्ष गरिरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, स्वास्थ्य मन्त्रालयका अधिकारी तथा अभियानमा ऐक्यबद्धता जनाउने समाजका विभिन्न क्षेत्रका प्रतिनिधिले भाग लिएका थिए।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us