काठमाण्डौमा भुकम्पको ठूलो धक्का , अनामनगरमा १० घाइते
06 Feb 2016 | 00:11 AM


२२ माघ , काठमाण्डौ ।  सिन्धुपाल्चोक केन्द्रबिन्दु गरेर राति १० बजेर ५ मिनेटमा ५.५ रेक्टर स्केलको भुकम्पको धक्का महसुर भएको छ । भुकम्पको कारण सर्वसाधारण सडकमा निस्केका छन् । यस्तै अनामनगर स्थित एक घरको सिसा फूटेर १० जना मजदुर घाइते भएका छन् । पुल बनाउने मजदुरहरुको  हात तथा खुट्टा सिसा ले काटेर घाइते भएका हुन् । 

भुकम्पको धक्का बिहारमा पनि महसुस गरिएको भारतिय सन्चारमाध्यमले जनाएका छन् ।  अन्य बिबरण आउन बाकि । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us