​आर्यनको प्रतिस्पर्धा नोभेम्बर रेन संग
03 Feb 2016 | 11:04 AM

काण्माडौँ, २० माघ ।
चलचित्र क्लासिकलाइ लिएर नायक आर्यन सिग्देल धेरै आशाबादि छन् । चलचित्र निर्माण समेत गरेका आर्यनको  चलचित्र क्लासिक संग अन्य २ चलचित्र पनि रिलिजको तयारी गरिरहेका छन् तर नायक आर्यन सिग्देल क्लासिकको प्रतिस्पर्धा सो मितिमा आउने चलचित्र भन्दा पनि उनको अघिल्लो बर्ष रिलिज भएको चलचित्र नोभेम्बर रेन संग भएको बताएका छन् । 


रेडियो अन्नपूर्ण नेपालको कार्यक्रम फिल्मी बहस संग कुरा गर्दैै नायक सिग्देलले नोभम्बर रेनबाट पाएको सफलता र प्रतिकृया भन्दा क्लासिकबाट पाउने प्रतिकृया पाए  आफू सफल भएको ठान्ने उनको बिश्वास छ । नोभम्बर रेन भन्दा धेरै कुरामा चलचित्र क्लासिक फरक रहेको उनी बताउछन् । यस्तै बिचार निर्देशक दिनेश राउतको पनि छ । चलचित्रलाइ सुवास गिरिले निर्माण गरेका हुन् भने चलचित्रमा आर्यनलाइ नायीका नम्रता श्रेष्ठले साथ दिएकि छिन् । चलचित्र माघ २९ देखि प्रर्दशन हुदैछ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us