बसको ढोकाबाट खस्दा सिर्जनको मृत्यु
02 Feb 2016 | 14:05 PM
काठमाडौँ, माघ १९ – काठमाडौंको कोटेश्वरमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंको पुरानो बसपार्क जाँदै गरेको बा २ ख ७९८४ नम्बरको यात्रु बाहक बसबाट ओर्लने क्रममा ढोकाबाट खसेर भक्तपुर ठिमीका १७ वर्षीया सिर्जन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ढोकाबाट खसेका ढकाललाई त्यही बसको पछाडीकोे टायरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । बसलाई महानगरीय प्रहरीबृत्त कोटेश्वरले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस