बसको ढोकाबाट खस्दा सिर्जनको मृत्यु
02 Feb 2016 | 14:05 PM

काठमाडौँ, माघ १९ – काठमाडौंको कोटेश्वरमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौंको पुरानो बसपार्क जाँदै गरेको बा २ ख ७९८४ नम्बरको यात्रु बाहक बसबाट ओर्लने क्रममा ढोकाबाट खसेर भक्तपुर ठिमीका १७ वर्षीया सिर्जन ढकालको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ढोकाबाट खसेका ढकाललाई त्यही बसको पछाडीकोे टायरले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । बसलाई महानगरीय प्रहरीबृत्त कोटेश्वरले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन् ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
[email protected]

Follow Us