सवारी दुर्घटनामा दुई सैनिकको मृत्यु
22 Jan 2016 | 13:09 PM


पोखरा,८ माघ । कास्कीमा गएराती भएको सवारी दुर्घटनामा २ सैनिकको मृत्यु भएको छ । कास्कीको पोखरास्थित अमरसिंह चोकमा मोटरसाईकल र ट्रक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुई सैनिक जवानको मृत्यु भएको पव्रहरीले जनाएको छ । मृत्यु हुने सैनिकहरुमा सहसेनानी रञ्जनबिक्रम शाह र हुद्धा रोशन थापा रहेका छन् । उनीहरुको पश्चिम क्षेत्रीय अस्पातालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।   

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
[email protected]

Follow Us