काठमाडौं,५ माघ । काठमाडौंको जोरपाटीमा एक पेट्रोल पम्पको पार्किङमा आगलागी भएको छ । जोपाटीको बेसिगाउँमा रहेको रहेको बि एन्ड जी पेट्रोल पम्पको पार्किङमा भएको आगलागीमा ४ वटा माइक्रो बस जलेर नष्ट भएका छन् । गएराती ११ बजे भएको आगलागीमा बा १ झ ६६११, बा १ झ ९५०४,बा १ झ ९२२९ र बा १ झ ९८६५ नम्बरका माइक्रोबस जलेर नष्ट भएका छन् । आगलागीमा परी अन्य ३ वटा माइक्रोबसमा आंशिक क्षति भएको छ ।
प्रहरी, स्थानीय, दमकल र पानी बोक्ने ट्यांकरको सहयोगमा सो आगलागी राती पौने १२ बजे नियन्त्रणमा लिइएको थियो । आगलागिको कारण बारे अनुसन्धान भइरहेको बौद्ध प्रहरीले जनाएको छ ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस