एजेन्सी
काठमाडौं,४ माघ । औषधिको परिक्षणका क्रममा फ्रान्समा एकजनाको मृत्यु भएको छ । बिरामीलाई दुखाई कम गर्ने नयाँ औषधिको परिक्षण गर्दा उनको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ । योसँंंगै औषधि परिक्षणका क्रममा मृत्यु हुनेहरुको संख्या २ पुगेको छ । सो नयाँ औषधि ८४ बिरामीमा प्रयोग गरिएको थियो । प्रयोग गरिएकाहरु मध्ये ६ जना सिकिस्त बिरामी परेका छन् ।
अन्यमा भने त्यसको प्रभाव न्युन परेको अधिकारीहरुले जनाएका छन् । पोर्चुगलको एक कम्पनीले उत्पादन गरेको सो पेन किलर औषधि पहिलो पटक फ्रान्सको एक निजि अस्पातालमा परिक्षण गरिएको थियो । यद्यपी फ्रान्स सरकारले सो औषधिको प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस