नेपाल राष्ट्र बैंकले बैंकिङ समय बढायो
14 Jan 2016 | 11:12 AM


काठमाडौं,३० पौष । नेपाल राष्ट्र बैंकले आज आयकरलगायतका करहरु बुझाउने प्रयोजनका लागि बैंकिङ समय बढाएको छ । आज सर्वसाधारण तथा व्यवसायिक फर्महरुले चार बजेसम्म नगद राजश्व तथा चेक ट्रान्सफरबाट राजश्व वुझाउन सक्नेछन् ।  अर्थमन्त्रालयको आग्रहमा राष्ट बैंकले चेक पेस गर्ने समय पनि आज एक घन्टा बढाएको छ ।

 राष्ट्र बैंकले १६ सरकारी निकायलाई विदेशी मुद्राको सहटीमा विशेष सहुलियत दिएको छ । राष्ट बैंकले ती सरकारी निकायलाई सोझै बैंक तथा विकास बैंकमार्फत आवश्यक विदेशी मुद्रा सटही गर्न पाउने सुविधा समेत दिएको हो । सुविधा अर्थमन्त्रालयअन्तर्गतका विभाग र कार्यालयहरुलाई दिइएको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us