गुडिरहेको बसबाट खसेर एक यात्रुको मृत्यु
13 Jan 2016 | 16:19 PM


काठमाडौं,२९ पौष । दाङको घोराहीबाट रोल्पाको घर्तीगाउँंका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । रोल्पाको नुवागाउँंमा गुडी रहेको बसको ढोकाबाट खसेर कोर्चाबाङ ३ का १७ वर्षीय गोविन्द पुनको ज्यान गएको हो । बसको ढोकाबाट खसेका घाइते पुनको उपचारका क्रममा रापती उप क्षेत्रीय अस्पताल दाङमा मंगलबार राति मृत्यु भएको प्रहरी  जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिउको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us