गुडिरहेको बसबाट खसेर एक यात्रुको मृत्यु
13 Jan 2016 | 16:19 PM
काठमाडौं,२९ पौष । दाङको घोराहीबाट रोल्पाको घर्तीगाउँंका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । रोल्पाको नुवागाउँंमा गुडी रहेको बसको ढोकाबाट खसेर कोर्चाबाङ ३ का १७ वर्षीय गोविन्द पुनको ज्यान गएको हो । बसको ढोकाबाट खसेका घाइते पुनको उपचारका क्रममा रापती उप क्षेत्रीय अस्पताल दाङमा मंगलबार राति मृत्यु भएको प्रहरी जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिउको इलाका प्रहरी कार्यालय होलेरीले जनाएको छ ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
चीन जाँदै गरेका प्रधानमन्त्रीलाई
विख्यात सांस्कृतिक इतिहासकार ज्याक्स बर्जुनले आधा शताब्दीअघि फरेन अफियर्स जर्नलम...
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
- सम्बन्धको कसीमा मोदी
- पूर्वशिक्षा अधिकारीले घरबाटै शिक्षक नियुक्त गरेपछि..
प्रतिकृया दिनुहोस