चिसोले जन्मिने वित्तिकै दुई शिशुको मृत्यु
12 Jan 2016 | 10:15 AM


दोलखा,२८ पौष । दोलखाको उत्तरी दुर्गम गाउँ कालिन्चोकमा तीन दिनयता जन्मिएलगत्तै दुई नवजात शिशुको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि जस्ताका टहरामा रात काटिरहेका गर्भवती र सुत्केरीलाई अत्यधिक चिसोले सताएको छ ।  चिसोकै कारण जन्मिनासाथ शिशुको मृत्यु भएपछि स्थानीय चिन्तित भएका छन् ।

स्थानीय स्वास्थ्य कार्यकर्ताका अनुसार दुई साताअघि गाउँमा भएको गर्भवती स्वास्थ्य जाँच शिविरमा २९ जना महिलाले गर्भ जाँच गराएका थिए ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us