चिसोले जन्मिने वित्तिकै दुई शिशुको मृत्यु
12 Jan 2016 | 10:15 AM
दोलखा,२८ पौष । दोलखाको उत्तरी दुर्गम गाउँ कालिन्चोकमा तीन दिनयता जन्मिएलगत्तै दुई नवजात शिशुको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि जस्ताका टहरामा रात काटिरहेका गर्भवती र सुत्केरीलाई अत्यधिक चिसोले सताएको छ । चिसोकै कारण जन्मिनासाथ शिशुको मृत्यु भएपछि स्थानीय चिन्तित भएका छन् ।
स्थानीय स्वास्थ्य कार्यकर्ताका अनुसार दुई साताअघि गाउँमा भएको गर्भवती स्वास्थ्य जाँच शिविरमा २९ जना महिलाले गर्भ जाँच गराएका थिए ।
Annapurna Khabar Audio
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
-
Annapurna Khabar at
6:00 am
May 05, 2017
लोकप्रिय
-
चीन जाँदै गरेका प्रधानमन्त्रीलाई
विख्यात सांस्कृतिक इतिहासकार ज्याक्स बर्जुनले आधा शताब्दीअघि फरेन अफियर्स जर्नलम...
-
मैले चुनाव हारेको छैनः रामचन्द्र पौडेल
दमौली,४ चैत्र । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफुले १३ औं महाधिवेशनमा...
- ल्यापटप बढी तात्यो भने यसो गर्नुहोस्
- कुटपिटपछि महिलालाई पिसाब खुवाइयो
प्रतिकृया दिनुहोस