भोली कक्षा ११ को रिजल्ट
11 Jan 2016 | 13:46 PM

काठमाडौं,२७ पौष । उच्च माध्यमिक शिक्षा परिषदले भोली कक्षा ११ को परीक्षाफल सार्वजनिक गर्ने भएको छ । आज बिहान बसेको परिषदको बोर्ड बैठकले अधिकांश काम पुरा भइसके पनि केही मिसिङ केस बाँकी रहेकाले भोली बिहान ८ बजेभित्रमा परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको परिषदका सदस्य सचिव नारायणप्रसाद कोइरालाले बताउनुभयो । गत जेठ २० गतेदेखि भएको परीक्षामा झण्डै ५ लाख विद्यार्थी सहभागी थिए ।

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us