क्यापिटल लिग कपको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी
06 Jan 2016 | 11:04 AM
एजेन्सी, २२ पौष ।
क्यापिटल लिग कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी भएको छ । गएराती राति भएको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले स्टोक सिटीलाई १–० ले हराएको हो । स्टोकलाई उसकै घरेलु मैदान ब्रिटानिया स्टेडियममा हराएर लिभरपुलले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।
यी दुई बिचको दोस्रो लेग आउँदो माघ १२ गते लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । गएरातिको जितमा जोर्डन इबेले गरेको गोल नै निर्णायक बन्यो । यस्तै अर्को सेमिफाइनलमा आज एभर्टन र म्यानचेष्टर सिटिबीच प्रतिष्पर्धा हुनेछ ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस