​क्यापिटल लिग कपको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी
06 Jan 2016 | 11:04 AM

एजेन्सी, २२ पौष । 
क्यापिटल लिग कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा लिभरपुल विजयी भएको छ । गएराती राति भएको सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले स्टोक सिटीलाई १–० ले हराएको हो । स्टोकलाई उसकै घरेलु मैदान ब्रिटानिया स्टेडियममा हराएर लिभरपुलले फाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ ।

यी दुई बिचको दोस्रो लेग आउँदो माघ १२ गते लिभरपुलको मैदान एनफिल्डमा हुनेछ । गएरातिको जितमा जोर्डन इबेले गरेको गोल नै निर्णायक बन्यो । यस्तै अर्को सेमिफाइनलमा आज एभर्टन र म्यानचेष्टर सिटिबीच प्रतिष्पर्धा हुनेछ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us