ब्ल्याक पाइपरको पहिलो भिडियो सार्वजनिक
05 Jan 2016 | 13:23 PM

काठमाडौं,२१ पौष ।  । नेपाली सांगितिक क्षेत्रमा सक्रिय व्यान्डहरु कम नै छन् । व्यान्ड बनाएर गित निकाल्ने समुहहरु भन्दा व्यक्तिगत तवरमा सांगितिक क्षेत्रमा आउने संख्या ह्वात्तै बढेको छ । यहि भिडमा ब्ल्याक पाइपर नामको सांगितिक समुह पनि बिस्तारै अगाडि आँइरहेको छ ।

व्यान्डमा सिद्धार्थ केसि भोकलिष्ट , लिड गिटारमा युगल पौडेल , बेस गिटारमा समिर कार्कि , रिदम गिटारमा सुमन कार्कि र ड्रममा रोमन कार्कि रहेका छन् । यो व्यान्ड को पहिलो गितको भिडियो सार्वजनिक भएको छ । राज प्रतिमा र निरन्जनको अभिनय रहेको यो भिडियोलाइ मनोज मालेले निर्देशन गरेका छन् । बिनिता मगर । 

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us