​एमाले संसदीय दलको बैठक आज बस्दै
05 Jan 2016 | 10:53 AM

काठमाडौं, २१ पौष । 
एमाले संसदीय दलको बैठक आज बस्दैछ । अपरान्ह चार बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम र मधेसी मोर्चासंगको वार्ताको प्रगतिबारे छलफल हुने एमाले संसदीय दलकासचेतक गोकुल घर्तीले जानकारी दिनुभयो ।

मोर्चासंग सहमति कायम गर्न सकिने संभावित आधारहरुका विषयमा छलफल हुने उहाँले बताउनुभयो । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us