नेता पौडेल दिल्लीतिर
04 Jan 2016 | 11:26 AM


काठमाडौं,२० पौष । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल आज भारतको नयाँ दिल्ली जानुभएको छ ।  पतञ्जली योगपिठका बाबा रामदेवको निम्तोमा पौडेल बिहान पौने ९ बजे भारत जानुभएको उहाँका सहयोगी चिरञ्जीवि अधिकारीले जानकारी दिनुभयो । नयाँ देल्ली भ्रमणमा रहदा पौडेलको धार्मीक साथै राजनीतिक भेटघाट हुने कार्यक्रम छ । पौडेलले भारतीय प्रधानमन्त्रीसहित उच्च राजनीतिक नेतृत्वसँग पनि भेट्ने तय भएको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us