नेपाल भारतसंँग प्रतिस्पर्धा गर्दै
27 Dec 2015 | 13:37 PM


काठमाडौं,१२ पौष । ११ औ संस्करणको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत लिग चरणको आफ्नो दोश्रो खेलमा आज नेपालले आयोजक भारतसँंंग प्रतिस्पर्धा गर्दैछ । केरलास्थित त्रिभान्दरम रंगशालामा राती पौने सात बजे हुने सो खेलमा नेपाल गर या मरको स्थितीमा रहेको छ । दोश्रो चरणमा प्रबेश गर्न आजको खेलमा भारतबिरुद्ध फराकिलो अन्तरसहितको स्पष्ट जित नेपालका लागि आवश्यक रहेको छ ।

भारतलाई भने नेपालसंग बराबरी मात्र खेले पनि सेमिफाईनल प्रवेशको बाटो खुल्नेछ । पहिलो खेलमा श्रीलंकासंग १–० ले पराजित हुदै अंकबिहिन रहेको नेपालका लागि आयोजक भारतसँंंगको प्रतिस्पर्धा निकै महत्बपुर्ण मानिएको छ । यसअघि हिजो भएको खेलमा माल्दिभ्सले बंगलादेशलाइ ३ – १ ले तथा अफगानिस्तानले भुटानलाइ ३–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेका छन् ।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us