काठमाडौं,१२ पौष । ११ औ संस्करणको साफ च्याम्पियनसिप फुटबलअन्तर्गत लिग चरणको आफ्नो दोश्रो खेलमा आज नेपालले आयोजक भारतसँंंग प्रतिस्पर्धा गर्दैछ । केरलास्थित त्रिभान्दरम रंगशालामा राती पौने सात बजे हुने सो खेलमा नेपाल गर या मरको स्थितीमा रहेको छ । दोश्रो चरणमा प्रबेश गर्न आजको खेलमा भारतबिरुद्ध फराकिलो अन्तरसहितको स्पष्ट जित नेपालका लागि आवश्यक रहेको छ ।
भारतलाई भने नेपालसंग बराबरी मात्र खेले पनि सेमिफाईनल प्रवेशको बाटो खुल्नेछ । पहिलो खेलमा श्रीलंकासंग १–० ले पराजित हुदै अंकबिहिन रहेको नेपालका लागि आयोजक भारतसँंंगको प्रतिस्पर्धा निकै महत्बपुर्ण मानिएको छ । यसअघि हिजो भएको खेलमा माल्दिभ्सले बंगलादेशलाइ ३ – १ ले तथा अफगानिस्तानले भुटानलाइ ३–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम ४ मा प्रवेश गरेका छन् ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस