काठमाडौं,३१ भदौ । एसएलसी पूरक परीक्षाको नजिता प्रकाशित भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा ६६.९३ प्रतिशत परीक्षार्थी पास भएका छन्। परीक्षामा छात्रतर्फ ५५ हजार ३ सय ८२ र छात्रातर्फ ६८ हजार सात सय ४६ जना गरी १ लाख २४ हजार एक सय २८ जना परीक्षार्थी सहभागी भएका थिए।जसमा छात्रतर्फ ३८ हजार ३ सय ९९ जना पास भएका छन् भने छात्रातर्फ ४४ हजार ६ सय ७९ जना उतीर्ण भएको परीक्षा नियन्त्रण विष्णु द्वारेले जानकारी दिएका छन्। परीक्षा नियन्त्रण कार्यालयले गत साउन २० मा एसएलसी पूरक परीक्षा लिएको थियो।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस