एसएलसी पूरक परीक्षाको नतिजा आयो
17 Sep 2015 | 11:33 AM

काठमाडौं,३१ भदौ । एसएलसी पूरक परीक्षाको नजिता प्रकाशित भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षामा ६६.९३ प्रतिशत परीक्षार्थी पास भएका छन्। परीक्षामा छात्रतर्फ ५५ हजार ३ सय ८२ र छात्रातर्फ ६८ हजार सात सय ४६ जना गरी १ लाख २४ हजार एक सय २८ जना परीक्षार्थी सहभागी भएका थिए।जसमा छात्रतर्फ ३८ हजार ३ सय ९९ जना पास भएका छन् भने छात्रातर्फ ४४ हजार ६ सय ७९ जना उतीर्ण भएको परीक्षा नियन्त्रण विष्णु द्वारेले जानकारी दिएका छन्। परीक्षा नियन्त्रण कार्यालयले गत साउन २० मा एसएलसी पूरक परीक्षा लिएको थियो।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us