मोरङ,१ भाद्र । लगातार भइरहेको बन्द र हड्तालको मौकामा मोरङको उत्तरी क्षेत्रबाट बहुमूल्य सखुवाको काठ तस्करीमा वृद्धि भएको छ । बन्द र हड्तालका बेला वन क्षेत्रमा वन कर्मचारीको पहुँच नपुग्दा तस्करहरुले त्यसको फाइदा उठाउन थालेका हुन् ।
सुरक्षा बल बन्द र हड्तालमा खटिदा चुरे क्षेत्रका राष्ट्रिय बनतर्फ तस्करको नजर बढेको हो । तस्करहरुले उत्तरी टाँडी, लेटाङभोगटेनी, वाराङ्गी, मधुमल्ला, पथरीशनिश्चरे, जाँते समेतका गाविसमा फैलिएका राष्ट्रिय वनबाट काठ तस्करी गर्ने गरेको प्रहरीले पुष्टि गरेको छ । जिल्ला वन अधिकृत दिपक ज्ञवालीले बन्द र हड्तालको फाइदा उठाउँदै तस्करहरु चुरे क्षेत्रको वनबाट काठ तस्करीमा सक्रिय भएको बताउनु भयो ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस