​स्याउ फल्दा ग्रामीण भेगका किसान चिन्तित
04 Aug 2015 | 15:12 PM

जीवन सेजुवाल

काठमाडौं,१९ साउन । बजार र यातायातको व्यवस्था नहुँंदा मुगुका ग्रामीण भेगमा फल्ने  स्याउ बोटमै कुहिएर खेर जाने गरेका छन् ।  लटरम्मै फलेको स्याउ बजारसम्म पु¥याउन नसक्दा जिल्लाको खत्याड  र सोरु भेगका खमाले, गम्था, सेरी सुकाढीक श्रीकोट, नार्थबु लगायतका गाविसका किसान चिन्तित छन् ।

खत्याड, खमाले र गम्थामा यस वर्ष अहिलेसम्मकै बढी स्याउ फले पनि बजारसम्म लैजाने यायातको सुविधा नहँुंदा बोट मै कुहिने गरेका हुन् । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us