खेतीयोग्य जमीन कटान भएपछि किसान चिन्तित
02 Aug 2015 | 12:32 PM
नुवाकोट,१७ साउन । नुवाकोटको पूर्वी भेगमा रहेको दोर्खु खोलाले रालुका गाविसस्थित सयौँ रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । अविरल वर्षासँगै आएको भीषण बाढीले रालुका देवी गाविस वडा नं. ९ टुटुङमा दोर्खु खोलाले पश्चिमी किनाराका एक सय २० रोपनी धान खेत पुरेको छ ।
स्थानीयबासीले जिल्ला प्रशासन, भूसंरक्षण र जल उत्पन्न नियन्त्रण कार्यालयमा जानकारी गराउँदासमेत कुनै समाधान हुन नसकेको पीडित किसान खिलराज तामाङले जानकारी दिनुभयो । खोलाले भर्खरै रोपिएको सयौं रोपनी धानखेत पुर्दा दर्जनौ किसान मर्कामा परेका छन् ।
Annapurna Khabar Audio
-
ANNAPURNA KHABAR 12 PM MANGSIR 21 at
12:00 pm
Dec 07, 2018
-
Annapurna Khabar at
9:00 am
Dec 15, 2017
-
Annaurna Khabar at
9:00 am
Dec 14, 2017
-
ANNAPURNA KHABAR at
12:00 pm
Jun 18, 2017
-
Annapurna Khabar at
6:00 am
May 07, 2017
लोकप्रिय
-
ओलीको आडमा मौलाएका खुरे !
वरिष्ठ पत्रकार बद्री पौड्यालले अनलाइनमा आएको समाचारमा टिप्पणी गरे, ‘एउटा पूर्व उ...
-
आन्दोलनको दीर्घकालीन सम्बोधन
मधेस आन्दोलन जारी छ, तर सबैले देख्ने र बुझ्ने गरी त्यो स्वघोषित या देखिएका नेताह...
- ओझेलमा जनताका पीडा
- सम्बन्धको कसीमा मोदी
प्रतिकृया दिनुहोस