​देशैभर आधामात्र रोपाई
28 Jul 2015 | 13:32 PM

काठमाडौं,१२ साउन । साउनको मध्यसम्ममा देशैभर ६७ प्रतिशत मात्र रोपाई सम्पन्न भएको छ । कृषि मन्त्रालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी सुदुर पश्चिमाअञ्चलमा ९७ दशमलब २ प्रतिशत रोपाई भएको छ । त्यस्तै मध्यश्चिमाअञ्चलमा ८० दशमलब ७, पश्चिमाअञ्चलमा ७७ दशमलब ६, पूर्र्वाअञ्चलमा ५८ दशमलब १ र सबैभन्दा कम मध्यामाअञ्चलमा ५० दशमलब ६ प्रतिशत मात्र रोपाई भएको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us