​अवार्डका लागि खेलाडीको नाम सार्वजनीक
16 Jul 2015 | 10:46 AM

एजेन्सी,३१ असार । ग्ँब् वेष्ट प्लेयर ईन युरोप अवार्डका लागि १० खेलाडीको नाम सार्वजनीक भएको छ । मनोनयनमा सबैभन्दा बढी युभेन्टसका खेलाडीहरु छन् । गोलरक्षक बुफोन, कार्लोस टेभेज, आद्रे पिर्लो, पोग्वा र अर्टुरो भिडाल मनोनयनमा परेका छन् ।

बार्सिलानाबाट लियानेल मेसी, नेईमार र लुईस स्वराज पनि १० खेलाडीको सूचिमा छन् । यस्तै रियल मड्रिडबाट क्रिष्टियानो रोनाल्डो र चेल्सीबाट ईडेन हजार्ड पनि मनोनयनको सूचिमा छन् । पुरस्कारको घोषणा आगामी भदौं ११ गते मोनाकोमा घोषणा गरिनेछ । 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us