​कोरियामा नेपालीको मृत्यु
12 Jul 2015 | 11:26 AM

काठमाडौं,२७ असार । रोजगारीको शिलशिलामा दक्षिण कोरिया गएका कास्की लेखनाथका ३५ वर्र्षीय भुमेश्वर गुरुङ्गको आज बिहान मृत्यु भएको छ । रोजगार अनुमति प्रणाली ईपीएस मार्फत कोरिया पुगेका उनको आज बिहान उपचारका क्रममा अस्प्तालमा मृत्यु भएको हो ।

श्वासप्रश्वासमा  समस्या आएपछि साथीहरुले उनलाई गएराती अस्पताल पु¥याएका थिए । एकसाता अघिमात्र पाटपुर्जा बनाउने कम्पनीमा काम थालेका उनकी श्रीमती, एक छोरा र छोरी छन् ।  

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us