जगदम्बा स्टिलसले धरहरा बनाउने
03 May 2015 | 19:12 PM

काठमाडौं, २० बैशाख । जगदम्बा स्टिलसले गत शनिबार गएको भुकम्पले क्षतिग्रस्त बनाएको काठमाडौंको धरहरा पुनः निर्माण गर्ने इच्छा देखाएको छ ।  धरहराको पून निर्माणको लागि उसले प्रधानमन्त्रीसँग अनुमति पनि मागेको छ ।

जगदम्बा स्टिलसका अध्यक्ष साहिल अग्रवालले प्रेस विज्ञप्ती निकालेर राष्ट्रकै महत्वपूर्ण ऐतिहासिक धरोहर धरहरा बनाउन आफूहरु इच्छुक रहेको र त्यसका लागि प्रधानमन्त्रीसँग अनुमति मागेको बताउनुभयो । हाल कम्पनीले भूकम्प पिडित समुदायलाई लक्षित गरी विभिन्न राहत कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको पनि उहाँको भनाइ छ । 

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721453 

Email us at
info@radioannapurnanepal.com

Follow Us