मोरङले अंक वाँड्यो
13 Apr 2015 | 00:00 AM

किशोर बुढाथोकी
विराटनगर , ३० चैत । राष्ट्रिय लिग फुटवलमा पुलिस क्लवले मोरङ फुटवल क्लबलाई पराजित गरेको छ । मोरङ फुटवल क्लबलाई पराजित गर्दै पुलिसले लगातार दोस्रो जित हात पारेको छ ।


पुलिसको जितमा कप्तान जुमनु राईले इन्जुरी समयको पहिलो मिनेटमै गोल गरेका थिए । मोरंगलाई पराजित गर्दै नेपाल पुलिसले ६ अंक जोडेको छ । ‘होम एण्ड अवे’ अन्र्तगत मोरङले पहिलो खेलमा पुलिससँग खेलेको हो । मोरङले अव वैशाख तीन गते मनाङ मस्र्याङ्गदीसँग खेल्ने छ ।

 

प्रतिकृया दिनुहोस

लोकप्रिय

Radio Programs

Join Us On Facebook

Get In Touch

Give us a call at

+977-1-4721452, +977-1-4721456

Email us at
mkt.annapurnafm@gmail.com

Follow Us